श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

झापाको बाहुनडाँगी सीमानजिक केन्द्रविन्दु बनाएर ५ रेक्टर स्केलको भूकम्प

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल-भारत सीमा नजिक केन्द्रविन्दु बनाएर ५ रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शुक्रबार बिहान साँढे ९ बजे झापाको बाहुनडाँगीको उत्तरपूर्वको भारतीय भूभागलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।

नेपाली सीमानजिक भारतीय भूभागलाई केन्द्रविन्दु बनाएर गएको भूकम्प भए पनि झापाका बाहुनडाँगी लगायतका केही क्षेत्रमा धक्का महसुस गरिएको थियो ।

यसअघि बुधबार धादिङको नीलकण्ठ नगरपालिका केन्द्रविन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया