काठमाडौंः राजधानी काठमाण्डौं लगायत उपत्यकाका तीन जिल्लामा २४ घण्टामा थप ६१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।
कोरोना संक्रमण थपिनेहरुमा काठमाण्डौँमा ५०७ जना, ललितपुरमा ६१ जना तथा भक्तपुरमा ५० जना रहेका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया