श्रावण १४, २०८३ बिहिबार July 30, 2026

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

कतिमा हुँदैछ कारोबार ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलवार सुनको मूल्य प्रतितोलामा ४०० रुपैयाँले बढेको हो।

मूल्य वृद्धि भएसँगै आज बजारमा छापावाल सुन प्रतितोला तीन लाख ११ हजार ३०० रुपैयाँ कायम भई कारोबार भइरहेको छ। यसअघि हिजो सोमबार सुन प्रतितोला तीन लाख १० हजार ९०० रुपैयाँमा किनबेच भएको थियो।

सुनसँगै चाँदीको मूल्यमा पनि तोलामा ५० रुपैयाँको वृद्धि देखिएको छ। महासंघले जनाएअनुसार आज नेपाली बजारमा चाँदी प्रतितोला पाँच हजार ४०५ रुपैयाँमा खरिद-बिक्री भइरहेको छ। हिजो सोमबार चाँदी प्रतितोला पाँच हजार ३५५ रुपैयाँमा कारोबार भएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपति पौडेल र प्रधानमन्त्री शाहबीच भेटवार्ता
२०८३ श्रावण १४, बिहिबार
तुलसीपुरमा निर्मित आँखा अस्पतालको उद्घाटन
२०८३ श्रावण १४, बिहिबार
तालिबान अधिकारीमाथि आक्रमण गरेको आइएसको दाबी
२०८३ श्रावण १४, बिहिबार
नेपालगञ्ज क्षेत्रमा रगतको माग बढ्दो
२०८३ श्रावण १४, बिहिबार
विभिन्न जिल्लामा उत्पन्न अशान्त वातावरणलाई लिएर सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ : प्रधानमन्त्री शाह
२०८३ श्रावण १४, बिहिबार
गोरक्षेश्वर धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिँदै
२०८३ श्रावण १४, बिहिबार
‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक’ स्वीकृत
२०८३ श्रावण १४, बिहिबार