श्रावण २१, २०८३ बिहिबार August 6, 2026

नेप्सेमा दोहोरो अंकको गिरावट

सबै भन्दा बढी रिडी पावरको ४७ करोड २४ लाख बराबरको कारोबार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। नेप्सेमा आज दोहोरो अंकको गिरावट आएको छ। आज विहिबार नेप्से १३.८२ अंकले घटेर २६५४.१५ विन्दुमा पुगेर रोकिएको छ।

आज ३४७ कम्पनिका एक करोड ८ लाख ४ हजार ४२६ कित्ता शेयर ४ अर्ब ६२ करोड २७ लाख ७७ हजार ४४२ मा कारोबार भएको थियो। आज ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ।

आज, सबैभन्दा बढी अपार लोहोरे खोला हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ कलंगा हाइड्रोको शेयर ४.६२ प्रतिशतले बढेको छ। त्यस्तै आज सबै भन्दा बढी एलएस होराइजन १२ को शेयर ६.५ प्रतिशतले घटेको छ।

त्यस्तै आज सबै भन्दा बढी रिडी पावरको ४७ करोड २४ लाख बराबरको कारोबार भएको छ भने अन्खु खोला जलविद्युतको २६ करोड ५९ लाख बराबरको कारोबार भएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘गेटामा यही शैत्रिकसत्रदेखि तीन सय शय्याको शिक्षण अस्पताल सञ्चालन हुन्छ’
२०८३ श्रावण २१, बिहिबार
बेवारिसे बिरामीको रगत शुल्क नेरेसो काठमाडौँ शाखाले व्यहोर्ने
२०८३ श्रावण २१, बिहिबार
हुथी आक्रमणमा कम्तीमा ३८ यमनी सैनिकको मृत्यु
२०८३ श्रावण २१, बिहिबार
शिक्षामन्त्री समक्ष विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष केसीको शपथ
२०८३ श्रावण २१, बिहिबार
कांग्रेसको आधिकारिकता विवादको फैसलामाथि पुनरावलोकन हुने
२०८३ श्रावण २१, बिहिबार
घाइते जेनजी युवाको उपचारका लागि सरकार प्रतिबद्ध : गृहमन्त्री
२०८३ श्रावण २१, बिहिबार
गृहमन्त्री गुरुङले राष्ट्रिय सभा बैठकमा सांसदहरूसँग मागे माफी
२०८३ श्रावण २१, बिहिबार