श्रावण २२, २०८३ शुक्रबार August 7, 2026

सुनचाँदीको मूल्य बढ्यो

कतिमा हुँदैछ कारोबार ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाली बजारमा आज सुन चाँखी दुवैको मूल्यमा सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९ सय रुपैयाँले बढेको हो ।

अघिल्लो दिन २ लाख ९६ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९ सय रुपैयाँले बढेर २ लाख ९६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १० रुपैयाँले बढेको हो ।

बिहीबार ४ हजार ५७० रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले बढेर ४ हजार ५८० रुपैयाँमा कारोबार भइरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल फार्मेसी परिषद्का रजिस्ट्रार थापा र गंगालाल हृदय केन्द्रका निर्देशक अमात्यले लिए शपथ
२०८३ श्रावण २२, शुक्रबार
ट्रम्पले राखे ५१ सैनिकलाई हिरासतमा र ६ सैनिक परिवारलाई गरे देश निकाला
२०८३ श्रावण २२, शुक्रबार
खाद्य प्रणाली रुपान्तरण रणनीतिक योजनाको विवरण सङ्कलन गर्न स्थानीय तहसँग समन्वय गरिने
२०८३ श्रावण २२, शुक्रबार
राजस्व लक्ष्यतर्फ उकालो लाग्दै मेची भन्सार
२०८३ श्रावण २२, शुक्रबार
सुनचाँदीको मूल्य बढ्यो
२०८३ श्रावण २२, शुक्रबार
टिक्दैन नियन्त्रित लोकतन्त्र : चरण प्रसाई
२०८३ श्रावण २२, शुक्रबार
एप्पलले पहिलो पटक ‘फोल्डवेल’ फोन लञ्च गर्दै, हुनेछ अहिलेसम्मकै महंगो आइफोन
२०८३ श्रावण २२, शुक्रबार