भाद्र २, २०८३ मंगलबार August 18, 2026

सुनचाँदीको मूल्य बढ्यो

कतिमा हुँदैछ कारोबार ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, १ भदौः स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा रु एक हजार ६०० ले र चाँदी रु ६० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घ, काठमाडौँले आज छापावाल सुन प्रतितोला रु तीन लाख छ हजार ८०० र चाँदीको रु चार हजार ७७० कायम रहेको जनाएको छ ।

आइतबार छापावाल सुन प्रतितोला रु तीन लाख पाँच हजार २०० र चाँदीको मूल्य रु चार हजार ७१० थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया