भाद्र ५, २०८३ शुक्रबार August 21, 2026

सुनचाँदीको भाउ ह्वात्तै बढ्यो

कतिमा हुँदैछ कारोबार ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं । शुक्रबार सुनचाँदीको भाउ ह्वात्तै बढेको छ । बिहीबारको तुलनामा आज सुन ३ हजार ३ सय रुपैयाँले बढेको हो ।

हिजो पनि सुन ९ हजार ३०० रुपैयाँले बढेको थियो ।

हिजो ३ लाख १३ हजार ४०० रुपैयाँ कायम भएको सुन आज ३ लाख १६ हजार ७ सय रुपैयाँमा नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज १३० रुपैयाँले बढेर ४ हजार ९८५ रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया