भाद्र २८, २०८३ आइतबार September 13, 2026

सुनचाँदीको मूल्यमा सामान्य घट्बढ

कतिमा हुँदैछ कारोबार ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य रु. पाँच सय र चाँदीको मूल्य रु. ६५ ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुन प्रतितोला रु. तीन लाख २२ हजार दुई सय र चाँदीको मूल्य रु. चार हजार नौ सय कायम भएको जनाएको छ ।

सोमबार छापावाल सुन प्रतितोला रु. तीन लाख २२ हजार  सात सय र चाँदीको रु. चार हजार नौ सय ६५ कायम भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया