भाद्र १७, २०८३ बुधबार September 2, 2026

सुनचाँदीको मूल्यमा गिरावट

कतिमा हुँदैछ कारोबार ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, १७ भदौः स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ ।

सुनको मूल्य प्रतितोला रु आठ हजार ८०० र चाँदीको मूल्य रु १८५ ले गिरावट आएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ९७ हजार ३०० र चाँदीको मूल्य रु चार हजार ५८० कायम भएको छ ।

मङ्गलबार छापावाल सुन प्रतितोला रु तीन लाख छ हजार १०० र चाँदीको मूल्य रु चार हजार ७६५ थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया