काठमाण्डाैंः डडेल्धुरामा ६ सहित थप ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
डडेल्धुरा अस्पतालको कोभिड १९ प्रयोगशालामा पछिल्लो२४ घण्टामा ७३ नमूना परिक्षण गर्दा ७ जनामा कोरोना पुष्टि भएको प्रयोगशालाका इन्चार्ज र्यश्वरी प्रशाद भुषलले जानकारि दिए ।
थपिएका संक्रमितहरुमध्ये डडेल्धुराको अमरगढी–५ का ४ जना, अमगढी–११ का १ जना गन्यापधुरा गाउँपालिका–१ का १ जना र बैतडीको डिलाशैनी गाउँपालिकाका १ जना रहेका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया