वैशाख ११, २०८१ मंगलबार April 23, 2024

पूर्वराजा ज्ञानेन्द्र शाहले गरे शक्तिपिठहरूमा दर्शन तथा पुजा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः पूर्वराजा ज्ञानेन्द्र शाहले बडादसैँको अवशरमा उपत्यकाका विभिन्न शक्तिपीठहरूमा दर्शन गरेका छन् ।

पूर्वराजा शाहले बडा दशैको आठौं दिन सदाझै विभिन्न शक्तिपीठहरूको दर्शन एवं पुजा गरेका हुन् ।

पूर्वराजा शाहले आइतबार नक्साल भगवति, गुहेश्वरी, मैतिदेवी, कालिकास्थान, भद्रकाली, संकटा, नरदेवी, रक्तकाली, शोभा भगवति र इन्द्रायणी मन्दिरमा पुगेर दर्शन तथा पुजा गरेका थिए ।

पूर्वराजाको शक्तिपिठहरूमा दर्शन गर्न नाती हृदयान्द्र शाहलाइ पनि सँगै लिएर गएका थिए ।

जे खत्री

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया