काठमाण्डौंः लिभरपुल स्ट्राइकर मोहम्मद सलाहलाई कोरोना भाईरस पोजेटिभ देखिएको छ ।
इजिप्ट फुटबल संघका अनुसार अफ्रिकी कप अफ नेसन्स छनोट खेल अन्तर्गत लटोगो विरुद्ध खेल्नु अगाडि सलाहलाई संक्रमण देखिएको हो ।
चोटका कारण केही प्रमुख खेलाडी गुमाइसकेको लिभरपुलका लागि सलाह संक्रमित भएपछि थप चुनौती बनेको छ ।
प्रतिक्रिया