असार २२, २०८२ आइतबार July 6, 2025

पूर्व कप्तान पारस खड्कालाइ कोरोना संक्रमण पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्कालाइ कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

शुक्रबार बिहान गरिएको परीक्षणमा उनलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ। क्यानको बन्द प्रशिक्षणमा सहभागिता जनाएका पारस विगत दुईदिन यता आइसोलेशनमा रहेका थिए।

उनको कोरोना परीक्षणको रिपोर्टमा संक्रमण पुष्टि भएको हो। क्रिकेटर खड्काले आफू कोरोना पोजेटिभ भएको भन्दै पछिल्लो पटक आफ्नो सम्पर्कमा रहेकाहरुलाई सचेत रहन आग्रह गरेका छन्।

उनले हाल आफू घरमै आइसोलेशनमा बसिरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार