श्रावण १, २०८२ बिहिबार July 17, 2025

सुदूरपश्चिममा थप दुईजना कोरोना संक्रमितको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सुदूरपश्चिम प्रदेशमा थप दुई कोरोना सङ्क्रमितको ज्यान गएको छ ।

सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत थप दुई संक्रमित महिलाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मृत्यु हुनेमा कैलालीकी ५५ वर्षीया र ७५ वर्षीया महिला रहेको अस्पतालले जनाएको छ । हालसम्म प्रदेशमा ४६ जना सङ्क्रमितको मृत्यु भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया