काठमाण्डौं : प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने कदम बिरुद्ध ओली मन्त्रिपरिषदमा रहेका सातजना मन्त्रीले एकसाथ राजीनामा दिएका छन्।
दाहाल नेपाल पक्षका साता जना मन्त्रीले आईतबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी अचानक राजिनामा दिएका हुन् ।
यसरी राजिनामा दिनेहरुमा ऊर्जा मन्त्री वर्षमान पुन, वन मन्त्री शक्ति बस्नेत, कृषि मन्त्री घनश्याम भुसाल, पर्यटन मन्त्री योगेश भट्टराई, खानेपानी मन्त्री बीना मगर, शिक्षा मन्त्री र श्रममन्त्री बीना मगर रहेका छन् । उनीहरुको राजिनामाको मुख्य आशय संसद विघटन रोक्न नसकिएको जारी विज्ञप्तीमा जनाईएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया