असार २८, २०८२ शनिबार July 12, 2025

लोकसेवा आयोगले पेश गर्यो राष्ट्रपति समक्ष वार्षीक प्रतिवेदन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीको टोलीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष वार्षिक प्रतिवेदन पेश गरेको छ ।

लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनाली लगाएत आयोगको टोलीले आर्थिक वर्ष २०७६/ ०७७ को वार्षिक प्रतिवेदन पेश गरेको हो ।

नेपालको संविधानको धारा २९४ बमोजिम राष्ट्रपति भवन, शीतल निवासमा आज सो प्रतिवेदन पेश गरिएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ । (रासस)

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया