काठमाण्डौंः १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बिजयनगर गाउँपालिका–४ ईमलिखर्क बस्ने ३२ वर्षीय कर्ण बहादुर मल्ललाई प्रहरीले पक्राउ गरेको छ ।
मल्लले ती किशोरीलाई सोही गाउँपालिका–२ स्थित गुगौलिस्थित जंगलमा शुक्रबार बिहान जबरजस्ती करणी गरेको भन्ने खबर आइतबार बिहान प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गणेशपुरबाट खटिएको प्रहरीले कर्ण बहादुरलाई पक्राउ गरेको हो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया