काठमाण्डौंः सुनको मूल्य प्रतितोला १ हजार १ सय रुपैयाँ महंगो भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ९० हजार १ सय र तेजाबी सुन ८९ हजार ६ सय ५० रुपैयाँ पुगेको हो।
अन्तर्राष्ट्रिय बजारमा भने आज सुन १८ सय ११ दशमलव ५३ अमेरिकी डलर प्रतिऔँसमा कारोबार भएको छ।
प्रतिक्रिया