असार २३, २०८२ सोमबार July 7, 2025

नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय गणित सम्मेलन हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय गणित सम्मेलन हुने भएको छ। नेपाल गणित समाजको आयोजनामा आगामी चैत २७ गतेदेखि २९ गतेसम्म सम्मेलन हुन लागेको जनाइएको छ।

नेपालबाट त्रिभुवन, काठमाडौं तथा नेपाल संस्कृत र भारतमा केन्द्रीय कार्यालय रहेको दक्षिण एसियाली विश्वविद्यालय सम्मेलनको सह आयोजक रहेको शनिबार आयोजित पत्रकार सम्मेलनमा समाजले जनाएको छ।

गणित विधामा विश्वव्यापि रुपमा भइरहेको अध्ययन तथा अनुसन्धानका बारेमा नेपाली गणितज्ञलाई परिचित गराउने अपेक्षा गरिएको समाजका अध्यक्ष प्राध्यापक डा. चेतराज भट्टले बताए।

उनका अनुसार मुलुकमा गणित विषयमा देखिएका समस्या तथा समाधानका लागि उचित निकासका विषयमा पनि छलफल हुनेछ।

भारत, अमेरिका, वंगलादेश लगायत विश्वका करिव दुई दर्जन मुलुकका गणितज्ञको उपस्थिती हुनेछ। गणि

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया