असार २८, २०८२ शनिबार July 12, 2025

महिला लघुवित्तको शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ नियुक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ । लिमिटेडले फागुन १६ गतेबाट लागू हुने गरी कम्पनीलाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।

कम्पनीले सर्वसाधारणका लागि फागुन १४ गते आईपीओ बाँडफाँटको जिम्मेवारी पनि मर्चेण्ट बैंकिङ लिमिटेडले नै दिएको थियो । अब कम्पनीको शेयर सम्बन्धि सम्पूर्ण काम यसै मर्चेण्ट बैंकिङबाट हुने कम्पनीले सूचना मार्फत जानकारी दिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया