काठमाण्डौंः त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुले वार्षिक परीक्षा प्रणाली अन्तर्गत २०७७ सालमा सञ्चालन हुने शिक्षाशास्त्र संकाय अन्तर्गत बि.एड तेस्रो वर्षको गणित विषयको परीक्षा विशेष कारणवश स्थगित गरेको छ ।
स्थगित परीक्षा यहि फागुन २३ गते सञ्चालन हुने भएको छ ।
प्रतिक्रिया