असार २३, २०८२ सोमबार July 7, 2025

चैत ३ गतेदेखी सञ्चालन हुने सबै परीक्षाहरु स्थगित (सूचना)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः पूर्वाञ्चल विश्वविद्यालय परीक्षा व्यावस्थपन कार्यलयले इञ्जिनियरिड्ढ संकाय र विज्ञान तथा प्रविधि संकायका परीक्षाहरु स्थगित गरेको छ ।

विश्वविद्यालयको सूचनामा भनिएको छ ,पूर्व प्रकाशित सूचना अनुसार २०७७ /१२/०३ गते देखि सञ्चालन हुने भनिएको इञ्जिनियरिड्ढ संकायका सम्पुर्ण शैक्षिक कार्यक्रमहरु र विज्ञान तथा प्रविधि संकायका बिसिए र बिआइटी कार्यक्रमहरुको दास्रो,चौथो,छैटौं र आठौं सेमेष्टरका परीक्षाहरु अर्को सूचना प्रकाशित नहुन्जेल सम्मका लागि स्थगित गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया