श्रावण २, २०८२ शुक्रबार July 18, 2025

नेपालमा थप १५० जनामा कोरोना संक्रमण – तीन जनाको मृत्यु पुष्टी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपालमा कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १९ पुगेको छ। पछिल्लो २४ घण्टामा तीन जनाको मृत्यु भएसँगै मृतकको संख्या ३ हजार १९ पुगेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ४ हजार ४७२ को पीसीआर परीक्षण गरिएकोमा १५० जनाको नतिजा पोजिटिभ आएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या दुई लाख ७६ हजार ५६ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा ९९ जना संक्रमणमुक्त भएसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ७२ हजार २० पुगेको छ।

हाल देशभर ५१ जना क्वारेन्टिनमा र एक हजार १७ जना आइसोलेसनमा रहेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला फुटबलर साम्बाले अष्ट्रेलियाको ए लिग खेल्ने
२०८२ श्रावण १, बिहिबार
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार