असार २८, २०८२ शनिबार July 12, 2025

सिंगटी हाइड्रोको आइपीओमा (भाेलि) मंगलबारसम्म आवेदन दिन पाईने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं: सिंगटी हाइड्रो इनर्जी लिमिटेडको सर्वसाधारणका लागि जारी प्राथमिक शेयर (आईपीओ)मा १ करोड ९० लाख ७९ हजार ७३० कित्ता खरिदको लागि आवेदन परेको छ।

बिक्री प्रबन्धक मेगा क्यापिटलका अनुसार सोमबार साँझ ५ बजेसम्ममा १२ लाख २५ हजार २६८ जना आवेदकबाट १ करोड ९० लाख ७९ हजार ७३० कित्ता शेयर खरिदको लागि आवेदन परेको हाे।

कम्पनीले गत शुक्रबारबाट सर्वसाधारणको लागि कुल २६ लाख ४० हजार कित्ता आईपीओ बिक्री खुला गरेको थियो। यसैलाई आधार मान्दा चार दिनमा ७ गुणा भन्दा धेरै आवेदन परेका छ ।

लगानीकर्ताले चैत १० गते (भाेलि) सम्ममा आईपीओका लागि आवेदन लागि दिन सक्नेछन्। लगानीकर्ताले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा सम्पुर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयर वेब तथा एपबाट न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार