असार २८, २०८२ शनिबार July 12, 2025

सुनको मूल्य स्थिर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ८७ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य स्थिर रहँदै आइतबार पनि सोही मूल्यमा कारोबार भैरहेको हो । तेजावी सुनको मूल्य तोलाको ८६ हजार ९५० रुपैयाँ‍ रहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि स्थिर छ । आइतबार चाँदी प्रतितोला एक हजार २४० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया