काठमाण्डौः साेमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ।
छापावाला सुनको मूल्य तोलामा दुई सय रुपैयाँले घटेर ८७ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ।
तेजाबी सुनको मूल्य तोलामा पनि दुई सय रुपैयाँले घटेर ८६ हजार सात सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।
चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेर १२ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया