असार २८, २०८२ शनिबार July 12, 2025

नेपाल वायु सेवा निगमको सञ्चालकमा किशोरकुमार प्रधान नियुक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडाैंः नेपाल वायु सेवा निगमको सञ्चालकमा किशोरकुमार प्रधान नियुक्त हुनुभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानु भक्त ढकालले मन्त्रीस्तरीय निर्णय गर्दै मंगलबार प्रधानलाई निगमको सञ्चालकमा नियुक्त गर्नुभएको हो ।

विराटनगर महानगरपालिका वडा नम्बर १० मोरङ स्थायी घर भएका प्रधानलाई नेपाल वायु सेवा निगम ऐन २०१९ को परिच्छेद २ को दफा ४ को उपदफा १ बमोजिम निगमको सञ्चालकमा ४ वर्षका लागि नियुक्त गरिएको पर्यटन मन्त्रालयले जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया