श्रावण २, २०८२ शुक्रबार July 18, 2025

नेपालमा थप ३ सय ३२ जनामा कोरोना संक्रमण – ७९ जना डिस्चार्ज

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः पछिल्लो २४ घण्टामा ४० सय ६ जनाको स्वाब नमूना परीक्षण गराउँदा ३३२ जनामा कोरोना संक्रमित देखिएको छ। यो सहित हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ७९ हजार १०० जना पुगेको छ।

२४ घण्टामा थप ७९ जना डिस्चार्ज भएका छन्। यो सहित हालसम्म कोरोना जित्नेको संख्या २ लाख ७३ हजार ६०८ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३८ पुगेको मन्त्रालयले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया