काठमाण्डौंः पाल्पामा थप एकजना कोरोना सङक्रमितको निधन भएको छ ।
लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचाररत तानसेन ३ कि ७२ वर्षीय महिलाको शनिबार बेलुका निधन भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
स्वास्थ्य कार्यालयका निमित्त प्रमुख विश्वनाथ न्यौपानेका अनुसार ति महिला श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि मेडिकल कलेज भर्ना हुनुभएको थियो । योसंगै पाल्पामा कोरोना संक्रमितका मृत्यु हुने संख्या ३८ पुगेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया