काठमाण्डौंः शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले तत्काल विद्यालय बन्द नगर्ने भएको छ ।
सोमबार बिहान सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा बसेको बैठकले पठनपाठन प्रभावित हुनेगरी विद्यालय बन्द नगर्ने निष्कर्ष निकालेको हो ।
उक्त प्रस्ताव मन्त्रिपरिषद्बाट पारित भएपछि मात्रै लागू हुनेछ । त्यस्तै स्वास्थ्य मन्त्रालयले पनि विद्यालय बन्द गरेर अनलाइनमार्फत कक्षा सञ्चालन गर्न सरकारलाई प्रस्ताव गरेको जनाएको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया