काठमाण्डौंः बागमती प्रदेश सभाको बैठक आज बस्ने भएको छ । आज बिहिबार दिउँसो २ बजे बैठक बस्ने तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
आज बस्ने प्रदेशसभा बैठकमा यसअघि कार्यव्यवस्था परामर्श समितिले तयार गरेको एजेण्डा प्रस्तुत गरिने बताईएको छ।
बागमती प्रदेशको प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रको अवरोधका कारण यसअघिका प्रदेशसभा बैठकहरू स्थगित हुँदै आएका थिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया