असार २८, २०८२ शनिबार July 12, 2025

सुनको मुल्य ह्वात्तै बढ्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः बुधबार नेपाली बजारमा सुन प्रतितोला १३ सय रुपैयाँले बढेको छ ।

मंगलबार छापावाला सुन प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने आज प्रतितोला ९२ हजारमा कारोबार भइरहेको छ । त्यसैगरी तेजावी सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार बजारमा चाँदी प्रतितोला १ हजार ३ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । यो मंगलबारको तुलनामा १० रुपैयाँले बढेको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया