असार २८, २०८२ शनिबार July 12, 2025

सुन प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः साताको अन्तिम दिन आज नेपाली बजारमा सुन प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार छापावाला सुन प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा खरिद विक्रि भएको छ ।

त्यस्तै, तेजाबी सुन शुक्रबार ९१ ह्जार २ सय रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

चाँदी आज प्रतितोला १ हजार ३ सय २० रुपैयाँमा खरिद विक्रि भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया