असार २९, २०८२ आइतबार July 13, 2025

कोरोनाका कारण आन्तरिक उडान अनिश्चितकाल सम्मका लागि बन्द

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नागरिक उड्डयन प्राधिकरणले व्यावसायिक आन्तरिक उडान अनिश्चितकालका लागि बन्द गरेको छ । कोरोना भाइरस संक्रमणको कारण देखाउँदै प्राधिकरणले अर्को सूचना जारी नभएसम्मका लागि आन्तरिक उडान बन्द गरिएको जनाएको हो ।

सरकारले यसअघि दोस्रो लहरको कोरोना संक्रमणको चेन ब्रेक गर्न (सीसीएमसी) निर्देशक समितिको सिफारिसमा वैशाख २० देखि वैशाख ३१ गते मध्यरातिसम्म (१२ दिन) का लागि आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको थियो ।

तर, प्राधिकरणले आन्तरिक रुटमा भने आपतकालीन उद्दार, कार्गो तथा हेलिकप्टर चार्टर्डलाई परिस्थितिअनुसार अनुमति दिइने बताएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार