असार २९, २०८२ आइतबार July 13, 2025

नेपाल बैंकको ऋणपत्रमा आवेदन दिने म्याद आजमात्रै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल बैंक लिमिटेडले बैशाख २२ गतेदेखि जारी गरेको ३५ लाख इकाई ऋणपत्रमा आवेदन दिने म्याद आज मात्रै रहेको छ । ‘८.५० प्रतिशत नेपाल बैंक ऋणपत्र-२०८७’ नामको १० अवधिको ८ दशमलव ५० प्रतिशतको ऋणपत्र विक्रि गर्न गरेको हो । ऋणपत्र निष्कासन तथा बिक्रि प्रबन्धकमा बैंकले नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रेहेकोे छ ।

बैंकले ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता १ हजार रुपैयाँ अंकित दरले ऋणपत्र विक्रि गर्न लागेको हो । कित्ता मध्ये १ अर्ब ४० करोड रुपैयाँ बराबरको १४ लाख कित्ता सर्वसाधारणलाई र बाँकी २१ लाख कित्ता व्यक्तिगत तरिकाले विक्रि गर्ने बैंकले जनाएको छ ।

बैंकको अनुसार सर्वसाधारणलाई छुट्टाइएको १४ लाख कित्ता मध्ये १५ हजार कित्ता सामुहिक लगानीकोषहरुमा र त्यसबाट बाँकी १३ लाख ८५ हजार कित्ता सार्वजनिक निष्कासनमा ल्याउन लागेको हो । उक्त ऋणपत्र खरिदको लागि लगानीकर्ताले न्युनतम २५ कित्तादेखि अधिकतम ३ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार