श्रावण २, २०८२ शुक्रबार July 18, 2025

कोरोना कहरः इलाममा ५६ जनामा कोरोना पुष्टी, एकैदिन २३ जना संक्रमणमुक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काडमाण्डौंः इलाममा आज थप ५६ जनामा कोरोण संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरुमा सबै भन्दा बढी इलाम नगरपालिकामा ३८ जना थपिएका छन्, जसमध्ये २५ जना पुरुष र १३ जना महिला रहेका छन् ।

त्यस्तै, सूर्योदय नगरपालिकाका २ जना पुरुष र २ जना महिला, चुलाचुली गाउँपालिकामा ५ जना पुरुष र ५ जना महिला, रोङ गाउँपालिकामा १ जना महिला र फाकफोकथुम गाउँपालिकामा ३ जना पुरुष रहेका छन् ।

इलाममा हालसम्म ३१० जनामा कोरोना सक्रमण पुष्टि भएको छ । सबै भन्दा बढी कोरोना संक्रमण इलाम नगरपालिकामा फैलिएको छ, जहाँ ७४ जना महिला र ९५ जना पुरुष गरी १६९ जना संक्रमित रहेका छन् ।

इलामको एक मात्र स्थानीय तह सन्दकपुर गाउँपालिका कोरोना संक्रमणबाट सुरक्षित रहेको छ ।

थप एकको मृत्यु

इलाममा आज थप एक संक्रमित पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम नगरपालिका ९ का ३४ वर्षीय पुरुष रहेका छन् । इलाममा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

मृत्यु हुनेहरुमा चुलाचुली गाउँपालिकाका३ जना, इलाम नगरपालिकाका ५ जना, देउमाइ नगरपालिकाका १ जना, सूर्योदय नगरपालिका १ जना र माइजोगमाइका १ जना रहेका छन् । त्यस्तै इलाममा कोराना संक्रमणमुक्त हुनेहरुको संख्या २३ पुगेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार