काठमाण्डौंः पाल्पामा बिहीबार १ सय ७५ जना कोरोना सङ्क्रमित थपिएका छन् । भने थप १ सय १० जना निको भएका छन् । संक्रमित हुनेहरुमम ९० जना पुरुष र ८५ जना महिला रहेको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया