असार २९, २०८२ आइतबार July 13, 2025

प्रधानमन्त्रीमा ओली देउवा दुबैको दाबी संविधान बमोजिम अपुग- राष्ट्रपति कार्यालय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्रीमा दाबी एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवा दुवैजनाको बहुमतको आधार प्रस्तुत गर्न नसकेको ठहर गरेकी छिन् ।

राष्ट्रपति कार्यालयले शुक्रबार राति ३ पाने वक्तव्य जारी गर्दै प्रधानमन्त्रीका लागि ओली र देउवाले गरेको दाबीमा आधार नपुगेको जनाएको हो ।

संविधानको धारा ७६ को उपधारा ५ वमोजिम नयां सरकार गठन हुन नसकेपछि अब प्रतिनिधि सभा संविधान वमोजिम भंग भएको मानिने छ । अहिले नै प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक बसिरहेको छ । बैठकले प्रतिनिधिसभा भंगको लागी सिफारीस गर्नेछ । यससंगै अब प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा मुलुक चुनावमा जाने निश्चित भएको छ ।

यसअघि प्रधानमन्त्री ओली र विपक्षी दलका नेता शेरबहादुर देउवाले आफुसंग बहुमत रहेको भन्दै राष्ट्रपति समक्ष सांसदहरुको हस्ताक्षर पेश गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राडा श्रेष्ठका ‘अकथ्यको प्रतिध्वनि’ र ‘आफूलाई भुलाई’ सार्वजनिकीकरण
२०८२ असार २९, आइतबार
युरो कप फुटबल: स्विडेन समूह ‘सी’ विजेता बन्दै नकआउट चरणमा प्रवेश
२०८२ असार २९, आइतबार
भारत-इङ्ग्ल्याण्ड तेस्रो टेष्टको पहिलो पारी रोमाञ्चक रूपमा टाई
२०८२ असार २९, आइतबार
मेसीको दुई गोलमा इन्टर मियामीको रोमाञ्चक जीत
२०८२ असार २९, आइतबार
साफ यू २० महिला च्याम्पियनसिपमा आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दै
२०८२ असार २९, आइतबार
क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा
२०८२ असार २९, आइतबार
कफीको बिरुवा बेचेर साढे १३ लाख कमाई
२०८२ असार २९, आइतबार