श्रावण २, २०८२ शुक्रबार July 18, 2025

पर्वतमा २ सय ३२ जनाले जिते कोरोना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पर्वतमा  हालसम्म २ सय ३२ जना दोस्रो लहरको कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् ।

स्वास्थ्य कार्यालयका अनुसार हालसम्म २ सय ३२ पुरुष र १ सय जना महिला कोरोनामुक्त भएका हुन् । आज मात्रै ७९ जना कोरोनामुक्त भएका छन् ।
धेरैजसो होम आइसोलेसनमा बसेरै सङ्क्रमणबाट मुक्त भएको स्वास्थ्य कार्यालयका तथ्याङ्क अधिकृत प्रवीण भण्डारीले जानकारी दिनुभयो । जिल्लामा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या ४ सय ७९ रहेको छ । अहिलेसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुने ३४ जना पुगेका छन् ।
कुस्मा नगरपालिका र जलजला गाउँपालिकामा संक्रमितहरु धेरै रहेका छन् । सबैभन्दा कम मोदी गाउँपालिका र पैयुँ गाउँपालिकामा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार