श्रावण ५, २०८२ सोमबार July 21, 2025

ओली नेतृत्वको मुल पार्टीको पक्षमा उभिन एमालेका कार्यकर्तालाई १६ जबसको संयुक्त आव्हान (विज्ञप्ती सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सत्तारुढ नेकपा एमाले निकट जनसंगठनहरुले एमालेलाई कमजोर पारेर विखण्डनको दलदलमा फसाउन चाहने कुनै गतिविधि विरुद्धमा सशक्त ढंगले लाग्‍न अपिल गरेका गरेका छन् ।

विभिन्‍न १६ जनसंगठनहरुले मंगलबार संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै मूल पार्टीको पक्षमा दृढतापूर्वक उभिई राष्ट्रिय आकांक्षालाई पूरा गर्न एकजुट भई लाग्‍न अनुरोध गरेका हुन् ।

संयुक्त जारी गरिएको प्रेश विज्ञप्तीमा ‘आशा र भरोसाका केन्द्रको रुपमा रहेको नेकपा (एमाले) लाई तोड्ने र कमजोर पारेर विखण्डनको दलदलमा फसाउन चाहने कुनै पनि प्रकारका नकारात्मक गतिविधिहरुका विरुद्धमा सशक्त ढंगले लाग्न पनि आम कार्यकर्तालाई अपिल गर्दछौं,’ भनिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार
रसुवा गढी बाढी पछिको पुनर्निर्माणमा सघाउने चिनीयाँ प्रतिबद्धता
२०८२ श्रावण ५, सोमबार
नेतान्याहु अचानक परे बिमारी, अब घरवाटै चलाउने छन् कार्यालय
२०८२ श्रावण ५, सोमबार
बंगलादेशमा वायु सेनाको विमान दुर्घटना
२०८२ श्रावण ५, सोमबार
जापानी प्रधानमन्त्री तल्लो र माथिल्लो सदन दुवैबाट अल्पमतमा
२०८२ श्रावण ५, सोमबार