काठमाण्डौंः सत्तारुढ नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्ने भएको छ । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न ४ बजे बालुवाटारमा बैठक बोलाएका छन् ।
स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माका अनुसार बैठकमा पार्टी एकताका लागि दोस्रो तहका नेताबीच भएका छलफलबारे ब्रिफिङ गर्ने कार्यसूची रहेको बताईएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया