श्रावण २, २०८२ शुक्रबार July 18, 2025

टेलिकमको भीओएलटीई सेवा अब आईफोनमाः यसरी सेवा सुचारु गर्नुहोस्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडाैंः नेपाल टेलिकमको भीओएलटीई सेवा अब आईफोनमा पनि उपलब्ध भएकाे छ । टेलिकमका प्रबन्ध निर्देशक डिल्लिराम अधिकारीले आईफोनमा पनि यस्ताे सचारू गरिएकाे जानकारी दिएका छन् ।

अन्य ब्राण्डका सेटहरुमा भीओएलटीई चल्ने भएपनि आईफोनमा भने एसएमएसको समस्या आएको थियो । एप्पलको कमर्सियल टिमले रेस्पोन्स नगरेपछि टेलिकमले सोझै एप्पलका सीईओ टिम कुकलाई ईमेल लेखेको थियो ।

सोही ईमेलको जवाफ दिँदै टिमकुकले समस्या समाधानका लागि विज्ञ टोलीलाई जिम्मा दिएको जानकारी गराएका थिए ।

यसअघि नेपालमा पहिलोपटक फोरजी सेवा सार्वजनिक गर्दासमेत आईफोनमा यस्तै समस्या देखिएको थियो । पछि एप्पलले प्याच पठाएर उक्त समस्याको समाधान गरेको थियो । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार