श्रावण २, २०८२ शुक्रबार July 18, 2025

वान एक्सबेटको विज्ञापनमाथि रोक, प्रमोसनल भिडियो समेत हटाउन निर्देशन (विज्ञप्ती)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सरकारले विभिन्न डिजिटल प्लेटफर्ममार्फत जुवामा लगानी गर्न सकिने वान एक्स बेटको विज्ञापनमाथि रोक लगाएको छ । आइतबार प्रेस विज्ञप्ति जारी गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको विज्ञापन बोर्डले त्यस्तो विज्ञापन गैरकानूनी रहेको भन्दै त्यसमाथि रोक लगाएको हो ।

बोर्डका अनुसार यस्ता कार्यहरु विज्ञापन नियमन गर्ने ऐन, २०७६ को दफा ५ को उपदफा १ को खण्ड ख को व्यवस्था विपरितको कार्य हुन् ।’यस किसिमका गतिविधिहरु बन्द गर्न, त्यस्ता विज्ञापन तथा प्रमोसनल भिडियोहरु डिजिटल प्लेटफर्मबाट हटाउन सूचित गरिन्छ,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘अन्यथा कानून बमोजिम कारबाही हुने व्यहोरा सबैको जानकारीका लागि यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।’

केही युट्युबरले आफ्नो भिडियोमा वान एक्स बेटको प्रमोसन गर्दै आएका छन् । – टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार