असार ३२, २०८२ बुधबार July 16, 2025

सुनको मूल्य ह्वात्तै घट्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सुनको मूल्य प्रतितोलामा ८०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला ९० हजार ८०० काराेबार भएकाे थियाे । आज छापावाला सुन प्रतितोला ९० हजार रुपैयाँमा काराेबार भएकाे छ । त्यस्तै, आज तेजाबी सुन प्रतितोला ८९ हजार ५०० रुपैयाँमा काराेबार भएकाे छ ।

आज चाँदीकाे मूल्य पनि तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १२९० रुपैयाँमा खरिद बिक्री भइरहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया