काठमाण्डौः नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार छापावाला सुनको मुल्य प्रतितोला रू. ९० हजार ७०० मा कारोबार भएको छ । तेजाबी सुनको मुल्य प्रतितोला रू. ९० हजार २०० मा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य पनि स्थिर रहेको छ । आइतवार प्रतितोला रू. १ हजार ३०५ मा कारोबार भएको चाँदी सोमवार पनि सोही मूल्यमा किनबेच भइरहेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया