असार २६, २०८२ बिहिबार July 10, 2025

भारतमा कोरोनाको दोस्रो लहरमा ७९८ चिकित्सकको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः भारतमा कोरोना भाइरस महामारीको दोस्रो लहरमा कोरोना सङ्क्रमणले ७९८ चिकित्सकको मृत्यु भएको छ ।

भारत चिकित्सक सङ्घले मङ्गलबार दोस्रो लहरमा ७९८ चिकित्सकले ज्यान गुमाएकोमा राजधानी नयाँदिल्लीमा मात्रै १२८ सङ्क्रमित चिकित्सकको मृत्यु भएको जनाएको छ ।

संघका अनुसार नयाँ दिल्लीपछि भारतको बिहार राज्यमा सबैभन्दा बढी सङ्क्रमित चिकित्सकको मृत्यु दर्ता गरिएको छ । बिहारमा दोस्रो लहरमा मात्र ११५ जना तथा उत्तर प्रदेशमा ७९ जना चिकित्सकको मृत्यु दर्ता गरिएको छ ।

समाचार संस्था एएनआईका अनुसार महाराष्ट्रमा २३ र केरलामा २४ जना चिकित्सकको मृत्यु भएको छ । दुबै राज्य कोरोनाभाइरसको डेल्टा प्लस स्वरुपबाट अत्यन्तै प्रभावित छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी
२०८२ असार २६, बिहिबार
गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री
२०८२ असार २६, बिहिबार
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
२०८२ असार २६, बिहिबार
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार