श्रावण १, २०८२ बिहिबार July 17, 2025

सुनको मूल्यो ह्वात्तै बढ्योः कति पुग्यो मूल्य ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली बजारमा सनुको मूल्य बुधबार पनि बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महसंघका अनुसार छापावाला सुनको मूल्य तोलामा चार सय रुपैयाँले बढेर ९२ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाला सुनको मूल्य तोलाको ९१ हजार आठ सय कायम भएको थियो।

तेजाबी सुनको मूल्य तोलामा चार सय रुपैयाँले बढेर ९१ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार तेजाबी सुनको मूल्य तोलाको ९१ हजार तीन सय थियो।

चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १३ सय २० रुपैयाँमा करोबार भइरहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया