श्रावण १, २०८२ बिहिबार July 17, 2025

युनियन लाइफ इन्स्योरेन्सले भोलीदेखि ठुलो मात्रामा आईपीओ निष्कासन गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले असार २४ गते (भोली) देखि ६४ करोड बराबरको आईपीओ बिक्रि खुल्ला गर्ने भएको छ । कम्पनीले ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आईपीओ बिक्रि गर्ने लागेको हो ।

कम्पनीले नेपाल धितो पत्र बोर्डमा निवेदन दिएको केही दिनमा नै आईपीओ निष्कासन गर्ने अनुमति पाएको हो ।

कुल कित्ता मध्ये ५ प्रतिशत कर्मचारी र ५ प्रतिशत सामुहिक लगानीकोषका लागि छुट्टाएको छ भने ५८ लाख ५ हजार कित्ता सार्वजनिक निष्काशन गर्न लागेको हो । कम्पनीले हाल चुक्तापुँजीको ३० प्रतिशत शेयर बिक्रि गर्न लागेको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया