जेठ ६, २०८१ आइतबार May 19, 2024

प्रचण्डको दौडधुप – नेपाल भेटे लगत्तै देउवा भेट्न बुढानीलकण्ठ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमाले असन्तुष्ट समुहका नेता माधवकुमार नेपाललाई भेटेलगत्तै  कांग्रेस सभापति शेरबहादुर देउवालाई बुढानीलकण्ठ पुगेर भेटेका छन्।

शनिबार एमाले एकता दस्तावेज सार्वजनिक हुने दावी कार्यदलका सदस्यहरुले गरेका बेला प्रचण्डको सक्रियता एकाएक बढेको हो । प्रचण्डले सवा तीन बजेदेखि झण्डै ४५ मिनेट देउवासँग भेटवार्ता गरेका हुन् ।

प्रचण्डले कोटेश्वरमा शनिवार बिहान ११ः०० बजेदेखि करिब एक एक घण्टा माधवकुमार नेपालसँग पछिल्लोराजनितिक अवस्था र सर्वोच्चको सम्भावित फैशलाका बारेमा  भेटवार्ता गरेका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया