भाद्र १, २०८३ सोमबार August 17, 2026

सुनको मूल्य घट्ने क्रम जारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घट्ने क्रम जारी छ। मंगलबार छापावाल सुन तोलामा २ सयले घटेर सुन तोलाको ७० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

तेजावी सुन घटेर तोलाको ७० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन पनि तोलामा २ सयले घटेको छ । बजारमा चाँदी ८ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार नेपाली बजारमा छापावाल सुन तोलाको ७१ हजार र तेजावी सुन ७० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदी सोमबार ८ सय ३५ रुपैयाँमा कारोबार भएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जसपा–लोसपा एकीकरणपछि सप्तरीमा खुशीसँगै असन्तुष्टि, यस्तो छ नयाँ केन्द्रीय समिति
२०८३ भाद्र १, सोमबार
राष्ट्रपतिद्वारा भारतीय सेनाध्यक्ष सेठलाई मानार्थ महारथी दर्ज्यानी प्रदान
२०८३ भाद्र १, सोमबार
विश्वासको मत नलिइ बागमती मुख्यमन्त्री बानियाँले दिए राजिनामा
२०८३ भाद्र १, सोमबार
किशोर श्रेष्ठमाथि अनुसन्धान लम्बियो, थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
२०८३ भाद्र १, सोमबार
भारतीय सेना प्रमुख सेठ र प्रधानसेनापति सिग्देल बिच शिष्टचार भेट
२०८३ भाद्र १, सोमबार
नागपञ्चमी, गुरही र गुडिया पर्वले सामाजिक सद्भाव बलियो बनाउँछः मुख्यमन्त्री आचार्य
२०८३ भाद्र १, सोमबार
किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरणको निवेदन संयुक्त इजलासमा
२०८३ भाद्र १, सोमबार